• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: गल्ती छैन...


रक्सीको कारण बरबाद भए शेरे ले कसम
खायो र रक्सीको बोटल फ्याक्न थाल्यो ।
पहिलो बोटल फ्याक्दै तेरो कारण ले
मेरो नोकरी गयो ।
दोस्रो बोटल फ्याक्दै तेरो कारणले मेरो घर
बेच्नु पर्यो ।
तेस्रो बोटल फ्याक्दै तेरो कारण ले
मेरो स्वास्नि पोईला गई
चौठा बोटल फ्याक्न उठाएको मात्र
के थियो !
त्यो बोटल भोरी थियो
.
.
.
.
.
शेरे - तँ चाँही साईड लाग अहिले सम्म
तेरो कुनै गल्ती छैन ।